काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार शपथग्रहण गर्ने भएका छन् । कांग्रेस प्रचार समितिका अनुसार शपथग्रहण कार्यक्रम आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले शपथ लिन लागेका हुन् । पार्टीका अन्य नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण भने दसैँपछि मात्रै हुने कांग्रेसले जनाएको छ ।


















प्रतिक्रिया