७ मंसिर २०८३, सोमबार | November 23, 2026

प्रधानमन्त्री बालेन्द्र र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता



काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।

बालेनले सोमबार दिउँसो राष्ट्रपति निवास पुगेर मुर्मूसँग भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुई देशका हितका विषयमा कुराकानी भएको थियो । 

प्रधानमन्त्री बालेन भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता सम्पन्न गरेपछि राष्ट्रपति मुर्मूलाई भेट्न पुगेका थिए । उनी दुई दिने भारत भ्रमण पूरा गरी आजै साँझ सवा ६ बजे नेपाल एयरलाइन्सको विमानबाट स्वदेश प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ७ : ०२ बजे

Your email address will not be published.

जलवायु सम्मेलन निष्कर्षविहीन, गुटेरेसले व्यक्त गरे गहिरो निराशा

काठमाडौँ । जलवायु परिवर्तनको गम्भीर संकट समाधानका लागि विश्व समुदायबीच

प्रधानमन्त्री बालेन्द्र र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति

नेपाल-भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री शाहको प्रस्ताव

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सम्बन्धलाई नयाँ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको