८ मंसिर २०८३, मंगलबार | November 24, 2026

रथी थापालाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो ।

सोही अवसरमा उपरथीमा बढुवा भएका मनोज थापा तथा सहायक रथीमा पदोन्नती भएका प्राविधिक महासेनानीत्रय जगत शाह, पङ्कज रावल र शितल बानियाँलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

यसैगरी महासेनानीमा पदोन्नती भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ४ : ०३ बजे

Your email address will not be published.

यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ लाई बिचौलियाको आरोपमा पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवल स्थित यातायात व्यवस्था कार्यालयबाट ७

रथी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग

१५.३९ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाली सेयर बजारमा

राष्ट्रियता र भौगोलिक अखण्डताबारे बुटवलमा मंसिर १४ गते बृहत् अभिमुखीकरण कार्यक्रम हुँदै

बुटवल । ‘राष्ट्रियता, भौगोलिक अखण्डता, वीर पुर्खाहरूको योगदान र युवाहरूको

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको