१० मंसिर २०८३, बिहिबार | November 26, 2026

कृषिमन्त्री चौधरीद्वारा मासु भण्डारण केन्द्रको अनुगमन



काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गरेकी छिन् ।

पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी आज ती केन्द्रको अनुगमन गरेकी हुन्। उक्त ऐन यही मङ्सिर १ गतेदेखि कार्यान्वयनमा छ।

अनुगमनका क्रममा उनले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गरेकी थिइन।

उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना आवश्यक रहेकोमा मन्त्री चौधरीले जोड दिएकी छिन् ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  १० : ४५ बजे

Your email address will not be published.

कृषिमन्त्री चौधरीद्वारा मासु भण्डारण केन्द्रको अनुगमन

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई

नवलपुरमा पिकअप र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, १३ घाइते

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-११ बाहुनीकुनास्थित पूर्व-पश्चिम राजमार्गमा

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

रूपन्देही । विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित

नेपाल-भारत सहमतिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको आशा बढायो

रूपन्देही । नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन