१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कास्कीको पर्चे आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । शनिबार बिहान कास्की जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्की केन्द्रबिन्दु भएर शनिबार बिहान ७:३० बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु कास्की जिल्लाको पर्चे आसपास भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो…