१३ भदौ २०८३, शनिबार | August 29, 2026

कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा, दुवै टोली नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै नकआउट चरण (अन्तिम ३२) मा स्थान सुरक्षित गरेका छन् । मियामीस्थित हार्ड रक स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेन । अधिकांश समय खेलमा कोलम्बियाले दबाब बनाए पनि…