काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको पक्राउप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले राजनीतिक प्रतिशोधका आधारमा पौडेललाई पक्राउ गरिएको भन्दै कडा आपत्ति जनाए । उनले पूर्वअर्थमन्त्री पौडेललाई बिना आधार पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । कँडेलले संसदमा बोल्दै निर्वाचनका क्रममा…