९ पुस २०८२, बुधबार | December 25, 2025

संसदीय समितिलाई परराष्ट्रमन्त्रीको जवाफ – एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसक्यो



काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पाट्नर सीप पोग्राम एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन् ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा एसपीपीबारे जवाफ दिन उपस्थित भएका परराष्ट्रमन्त्री खड्काले एसपीपी सम्बन्धी विषय टुंगिसकेको दाबी गर्दै अब यो विषय अघि नबढ्ने बताएका हुन् । प्रधानमन्त्री र नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यस विषयलाई थप कोट्याइरहनु आवश्यक नभएको उनले बताए ।

खड्काले भने, ‘स्टेट पाट्नर सीप पोग्राम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको बिज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।’

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ५३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना