२७ भदौ २०८३, शनिबार | September 12, 2026

सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका नेताहरुलाई बैठकका लागि बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन । यद्यपी, नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरु परिवर्तन गर्नुपर्ने विषयमा सहमति खोजेको छ । एकीकृत समाजवादीले सरकारमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गर्दै प्रधानमन्त्रीलाई नामावली समेत बुझाइसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : १३ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा