९ पुस २०८२, बुधबार | December 24, 2025

लगातारको वर्षापछि पोखरामा सडक भासियो, सँगैको घरभित्र ओढार बन्यो



पोखरा । अबिरल वर्षाका कारण पोखरामा सडक भासिएको छ ।

केहीदिनयताको अबिरल वर्षाका कारण आज बिहान पोखरा महानगरापालिका वडा नं. ४ फिर्खेखोला नजिकै सडकसहित एक घर भासिएको हो । बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको छ । सँगै रहेको घरको बाहिरी भाग ठिकठाक रहेपनि भित्रि कोठा भने पुरै भासिएर ओढारजस्तो बनेको छ ।

भासिएको सडक र घरको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले निरीक्षण गरेको छ ।

पोखरामा समान्य वर्षात हुँदा पनि जमिन भासिँदै आएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : ३० बजे

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका

सरकारी भुक्तानी नआए माघ १ देखि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निःशुल्क डायलाइसिस र मुटु उपचार बन्द हुने

बुटवल । बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी

ऊर्जामन्त्रीका सय दिन : बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रालयमा आफ्नो

एभरेष्ट माविको सांस्कृतिक कार्यक्रममा अतिरञ्जित प्रचारप्रति विद्यालय प्रशासनको आपत्ति

बुटवल । बुटवल-८ सुख्खानगरमा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयले आफ्नो वार्षिक