३० बैशाख २०८३, बुधबार | May 13, 2026

करेन्ट लागेर एक जनाको मृत्यु



सप्तरी । सप्तरी खडक नगरपालिका वडा नम्बर ११ लालपुर मण्डल टोलको एक जनाको करेन्ट लागेर सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमाल स्थानीय ६० वर्षीय शत्रहन खङ्ग ९मण्डल० रहेका छन् ।

खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताए ।

मण्डलको शवको प्रहरीले मुचुल्का उठाई अनुसन्धान गरिरहेको वडा सदस्य राजकुमार साहले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ३० बजे

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर

तेस्रो पटक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको तेस्रो बैठक पनि अवरुद्ध भएको छ ।

न्यायालयविरुद्ध रास्वपा सांसदको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति

काठमाडौं । नेपाल बार एसोसिएसनले रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा

दरपिठ विरूद्धको निवेदन दर्तामा सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण

काठमाडौं । केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता

सरकारी संरचनाबाट भाडा उठाएर करोडौं हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास