१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कपिलवस्तुमा थप ४० जना कोरना संक्रमित



कपिलवस्तु । आज कपिलवस्तुमा कोरोना भाइरस (कोभिड-१९) थप ४० जना पोजेटिभ पुष्टि छ ।

यस सङै कपिलवस्तुमा सक्रमितको संख्या ३१० पुगेको छ । जस अनुसार बुद्दभुमी नगरपालिका वाड न ८ का बर्ष १९, २०, २६, २७, २७, ३२, ३५, ३८ का पुरुष ८ जना र वाड न १० का बर्ष २७,४६ का पुरुष २ जना रहेको छ ।

यस्तै शिवराज नगरपालिकाका वाड न ३ मा बर्ष १९, २०, २५, ३० का ४ पुरुष  वाड न ४ का बर्ष ५८, १७, १८, ४२, ४२, ३०, ५५, २०, ४५, ३०, २८ का ११ पुरुष, वाड न ६ का २८ का १ पुरुष, वाड न १० का १७ बर्षका १ पुरुष र वाड न ११ का बर्ष १८, २७, ४७, ३४, २६, २३, ३५, २७ ५८ का पुरुष ९ जना रहेको छ ।

महाराजगन्ज नगरपालिकाका वाड न १ को बर्ष १९ का पुरुष १ जना र वाड न २ का बर्ष २६ का १ पुरुष रहेका छन र वाणगगा नगरपालिका वाड न ११ बर्ष ३८, ३१ महिला २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ३ : ११ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो