३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरोना संक्रमितको संख्या १,८११ पुग्यो, १३ जना थपिए



काठमाडौं । सोमबार अपरान्ह ४ बजेदेखि साँझसम्म थप १३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमित हुनेको संख्या १ हजार ८११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार पाल्पाको निस्दी गाउँपालिका दुई जना पुरुष, नवलपरासीको सरावल गागउँपालिकाका एक जना बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका एक जना पुरुष, कपिलवस्तु मायाँदेवी गाउँपालिकाका सात जना र रुपन्देही गैडहवा गाउँपालिकाका ३ बालिका र एक पुरुषलाई कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ७ : ०६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको