८ पुस २०८२, मंगलबार | December 23, 2025

मामाघर आएका गुल्मी छत्रकोटका मनोजको पाल्पामा डुबेर मृत्यु



पाल्पा । पाल्पाको डमराई पोखरीमा पौडी खेल्ने क्रममा एकजनाको ज्यान गएको छ । पाल्पा रैनादेबी छहरा गाँउपालिका १ स्थित डमराई पोखरीमा पौडी खेल्ने क्रममा डुबेका गल्मी छत्रकोट ३ चोयघाका १४ वर्षिय मनोज रेश्मीको उपचारका क्रममा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

जनैपूर्णिमा मान्न गुल्मीबाट आफ्नो मामा घर साउने आएका रेश्मी नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए । स्थानीय र प्रहरीले उद्दार गरि पाल्पा तानसेन स्थित मिसन अस्पतालमा पु¥याईएकोमा उपचारकै क्रममा मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए ।

प्रहरीका अनुसार साँझ ६ बजे उद्दार गरि अस्पताल पु¥याईएकोमा ८ः१५ बजे उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १० : १५ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर