२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरना उपचार अस्पताल बनाउन माग गर्दै कपिलवस्तुमा प्रदर्शन



कपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लाई ५० सैयाको कोरोना उपचार अस्पताल तत्काल बनाउन माग गर्दै अस्पताल अगाडि शान्तिपुर्ण प्रर्दशन गरेका छन्।

शान्तिपुर्ण प्रर्दशन गर्दे स्थानीय युवा, समाजसेवी तथा अधिकारकर्मी हरु ले आफ्नो माग सरकार समक्ष पुराउन प्ले कार्ड सहित प्रर्दशन गरेका थिए । एक हप्ता अघि ५० सैया विस्तार गर्न पुर्वमन्त्री दिपकुमार उपाध्याय, चन्द्रप्रकनश खनाल बलदेव तथा सांसद अतहर कमाल लगायतका टोलीले स्वास्थ्य मन्त्रालय मा डेलीगेशन गएका थिए।
डेलीगेशन पश्चात ५० सैया बिस्तार गर्न के के चहिन्छ भनि स्वास्थ्य मन्त्रालयका सचिव ले समानको माग गरेका थिए । तर, स्वास्थ्य सेवा विभागले कपिलबस्तु अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउन चाहे पनि सरोकारवाला तथा अस्पताल प्रशासनले कुनै चासो नदिएको भन्दै कपिबलस्तु चेम्बर अर्फ कमर्सका अध्यक्ष गोपी शर्माले दबाब स्वरुप शान्तिपुर्ण प्रर्दशन गरेको बताएका छन ।

जिल्लामा कोरना संक्रमण दिनहु बढी रहेको हुँदा सेवा सुविधा सम्पन्न कोरना अस्पताल बनाउनको लागी दवाव दिन शान्तिपुर्ण प्रर्दशन गरीएको शर्माले बताउनुभयो। यस्तै गरी जिलामा भेन्टिलेटर सहितको अस्पतालको आवश्यकता रहेको मानव अधिकार कर्मी रविन्द्रनाथ ठाकुर ले बताउनुभयो ।

अस्पतालको स्तरउन्नतीको लागी थप सेवा सुविधा सहितको लागी अस्पतालमा सेवा सुचारु गर्न भवनको कमी नरहेको ठाकुरले बताउनुभयो । हालसम्म यस जिल्लामा कोरना संक्रमितको संख्या ३३४ जना पुगेका छन्।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  २ : ३१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त