१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

प्रचण्डलाई घरवेटीको अंगरक्षक भन्दै किन बने बालेन शाह आक्रोशित



काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रति आक्रमक भएका छन ।

मंगलवार राती सामाजिक सञ्जालमा भिडियोसहित एक पोष्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरवेटी शारदा अधिकारीले ककनी, नुवाकोटको बाटो नबनाई दिएपछि शाह आक्रमक रुपमा भएका हुन ।

‘श्रीमान प्रचण्डज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको वाटो विगत ८ बर्ष देखी यस्तो हालतमा बनाउने मान्छेको घरमा अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर रु शाहले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ८ : ५९ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर