३० असार २०८३, मंगलबार | July 14, 2026

गिरीको शोकमा ३ दिनसम्म कांग्रेसले पार्टी झण्डा झुकाउने, भोलि देशभरका कार्यालय बन्द



काठमाडौं। नेपाली कांग्रेसले प्रदीप तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनको शोकमा कांग्रेसले झण्डा झुकाउने निर्णय गरेको हो ।

आइतबार आकस्मिक रुपमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय सहित देशभरका सबै कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको हो । यसबीचमा श्रद्धान्जली बाहेकका अन्य कुनै पनि कार्यक्रम नगर्ने समेत निर्णय गरिएको छ ।

यसैगरी भोलि सोमबार सबै पार्टी कार्यालयहरु बन्द हुनेछन् भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय पनि कांग्रेसले गरेको छ । १६ गते शोकसभाा हुनेछ ।

कांग्रेस नेता एवं सांसद गिरीको शनिबार राति निधन भएको थियो ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  १२ : ४८ बजे

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन