२० पुस २०८२, आइतबार | January 4, 2026

काठमाडौं मल र आरबी कम्प्लेक्समा बालेनले चलाए डोजर (फोटो फिचर)



काठमाडौं । नक्शापास विपरित बनाइएका संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सुन्धारास्थित काठमाडौं मल र न्यूरोडको आरबी कम्प्लेक्समा डोजर चलाएका छन् ।

महानगर प्रमुख शाह र महानगरीय ट्राफिक प्रमुख मिरा चौधरीको उपस्थितिमा दुवै मलको अनधिकृत संरचना भत्काइएको छ । नक्शापास भन्दा बाहिर गएर बनाइएका संरचना भत्काउने क्रम केही दिनयता जारी छ ।

महानगरले नयाँ वानेश्वर क्षेत्रमा रहेका भवनमा अन्डरग्राउण्ड पार्किङमा बनाइएका पसल संरचना भत्काएको थियो ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  १२ : ५४ बजे

शीतलहरका कारण दाउन्ने सडक खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । अविरल शीतलहरका कारण सडक चिप्लो बनेपछि नवलपरासी (बर्दघाट-सुस्ता

रोल्पामा बोलेरो जीप दुर्घटना : दुई विद्यार्थीको मृत्यु, नौ घाइते

रोल्पा । रोल्पामा भएको बोलेरो जीप दुर्घटनामा दुई जना विद्यार्थीको

नवलपुर यातायातमा सवारी नामसारीमै सेटिङ र कमिसन; सेवाग्राही लुटिँदै, २५ सयको राजस्वमा १० हजारसम्म असुली

नवलपुर । नवलपुरस्थित यातायात व्यवस्था कार्यालयमा सवारी साधन नामसारी प्रक्रियामै

पाथीभरा क्षेत्रमा हिमपात

फुङ्लिङ । यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ

प्रचण्ड आज साँझ नयाँदिल्ली जाँदै, भोलि ‘एकता सन्देशसभा’लाई सम्बोधन गर्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज