२७ भदौ २०८३, शनिबार | September 12, 2026

कपिलवस्तुको मायादेवीमा गोली चल्यो, एकजनाको मृत्यु



कपिलवस्तु । कपिलबस्तुको मायादेवीमा गोली प्रहारबाट एकजनाको ज्यान गएको छ । अज्ञात समुहले प्रहार गरेको गोली लागेर मायादेवी गाँउपालिका वडा नं। ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीको ज्यान गएको हो ।

पासीलाई मायादेवी गाँउपालिका वडा नं ५ को महादेवको एक खाली घरमा गोली हानिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक घुरहु सामान्य किसान हुन् ।

गोली प्रहार भएको सूचना आए लगत्तै घटनासथललाई शिल गरेर सबै नाकाहरुमा प्रहरी परिचालन गरिउको कपिलवस्तु प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले बताए ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ६ : १६ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले