२५ पुस २०८२, शुक्रबार | January 9, 2026

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य



बुटवल । नेपाल आयल निगमले आज राती १२ बजेबाट लागु हुनेगरि डिजल र मट्टितेलको मुल्य बृद्दी गरेको छ । पछिल्लो १५ दिनमा अन्तरराष्ट्रिय बजारमा मुल्य बढेका कारण मुल्य बढाउनु परेको निगमले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तरराष्ट्रिय मुल्यका आधारमा स्वचालित मुल्य समायोजन भनेपनि बिगत १ महिना देखि लगातार अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा निगमले भने मुल्य घटाएको थिएन ।

निगमले  डिजल र मट्टितेलमा प्रति लिटर ६ रुपैयाँ बढाएको हो । बढेको मुल्य अनुसार अव डिजल तथा मट्टितेल प्रति लिटर १७८ रुपैयाँ तिर्नु पर्ने छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत राखिएको छ ।

बढेको मुल्यमा पनि निगमलाई १५ दिनमा ३० करोड ५२ लाख घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/09/NOC-pressRelease.pdf”]

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ११ : ०४ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा