२५ श्रावण २०८३, सोमबार | August 10, 2026

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य



बुटवल । नेपाल आयल निगमले आज राती १२ बजेबाट लागु हुनेगरि डिजल र मट्टितेलको मुल्य बृद्दी गरेको छ । पछिल्लो १५ दिनमा अन्तरराष्ट्रिय बजारमा मुल्य बढेका कारण मुल्य बढाउनु परेको निगमले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तरराष्ट्रिय मुल्यका आधारमा स्वचालित मुल्य समायोजन भनेपनि बिगत १ महिना देखि लगातार अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा निगमले भने मुल्य घटाएको थिएन ।

निगमले  डिजल र मट्टितेलमा प्रति लिटर ६ रुपैयाँ बढाएको हो । बढेको मुल्य अनुसार अव डिजल तथा मट्टितेल प्रति लिटर १७८ रुपैयाँ तिर्नु पर्ने छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत राखिएको छ ।

बढेको मुल्यमा पनि निगमलाई १५ दिनमा ३० करोड ५२ लाख घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/09/NOC-pressRelease.pdf”]

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ११ : ०४ बजे

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्की १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको