३ चैत्र २०८२, मंगलबार | March 17, 2026

मुस्ताङ उडेको समिट एयरको जहाज पोखरा विमानस्थलमा आपतकालिन अवतरण



काठमाडौं । पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण गराइएको छ ।

आइतबार बिहान ८ बजे १८ यात्रु लिएर पोखरा उँडेको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि पोखरा विमानस्थलमै आपतकालिन अवतरण गराइएको हो ।

उडेको ७ मिनेटमै जहाजलाई अवतरण गराइएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिएका छन् । अहिले जहाज चेकजाँचको काम भइरहेको बताइएको छ ।

जहाज सामान्य अवस्थामै अवतरण भएको सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १० : ३३ बजे

जनताको आशा र विश्वास कायम राख्न आफ्ना सांसदहरुलाई रास्वपा उपसभापतिको आग्रह

पाटन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर