१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

बांके प्रशासन निर्णयबाट पछि हट्यो, जोखिम बढेको भन्दै आलोपालो पसल खोल्न दिने निर्णय रद्द



नेपालगन्ज । उद्योगी ब्यवसायीहरुको दबाबमा बांकेमा आलो पालो गरेर सबैश् पसलहरु संचालन गर्ने गरि गरेको निर्णयबाट स्थानीय प्रशासन पछि हटेको छ ।

निर्णयको २ दिन कार्यान्वयनको अवस्था हेर्दा संक्रमण फैलिने जोखिम देखिएको भन्दै ३ दिन पहिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालय बांकेले रद्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले बजारको चहलपहल र भिडभाड देख्दा संक्रमण फैलिने जोखिम देखिएकाले आलोपालो पसल खोल्न पाउने निर्णय रद्द गरेको जनाएको छ ।

आज प्रशासनले नयां सुचना जारी गर्दै अत्यावश्यक सामान प्रत्येक दिन ११ बजे बाट ३ बजे सम्म मात्र खोल्न पाउने भनेको छ । सुचनाका अनुसार अव यसअघि गरेको निर्णय अनुसार रेडिमेड, जुत्ताचप्पल, मोबाईल, ईलेक्ट्रोनिक्स जस्ता पसलहरु खुल्न पाउने छैनन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : १४ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार