११ भदौ २०८३, बिहिबार | August 27, 2026

युक्रेन विरुद्धको युद्धमा आंशिक सैन्य परिचालन गर्ने पुटिनको आदेश



मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् ।

राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् ।

देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूव रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय ुमातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्नु लिएको बताए।

यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौुं, पुटिनले भनेका छन् ।

युक्रेन र डोनबास क्षेत्रमा देशले लामो द्वन्द्वको सामना गरिरहेको बेला रक्षा मन्त्रालयले सैन्य रिजर्भहरूलाई सक्रिय सेवामा ल्याउन सिफारिस गरेको पुटिनले बताएका छन् । नयाँ आदेशअनुसार रिजर्भ सैन्य शक्तिलाई आंशिक रुपमा परिचालन गरिने रुसी समाचार संस्था आरटीले जनाएको छ । तर, विश्वविद्यालयका विद्यार्थीहरु एवं सेनामा नयाँ भर्ना भएकाहरुलाई यस अभियानमा समावेश गरिने छैन ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १ : ३२ बजे

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको