३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु



जुम्ला । जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्युु भएको हो ।

केही दिनदेखिको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । पहिरोमा परेर पाँच जनाको मृत्यु भएको र दुई जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताएका छन् । गम्भीर घाइते अवस्थामा दुई जनालाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा केन्द्रित बन्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ०६ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका