५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देही २ मा १५ जना उम्मेदवार कायम (नामावलीसहित)



बुटवल । रुपन्देहीको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ । क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयले एक सूचना जारी गर्दै क्षेत्र नम्बर २ का १५ जना उम्मेदवारहरुको नाम कायम रहेको जनाएको छ ।

मध्यान्ह ३ बजेको समय राखेर साँझ मात्र सार्वजनिक गरिएको निर्वाचन कार्यालयको सूचना अनुसार क्षत्रु नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनमा १५ जना उम्मेदवारको नाम कायम रहेको छ ।

रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ को लागि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दाखिला गरेका व्यक्तिहरुमध्ये प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २६ बमोजिम कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली कार्यालयले प्रकाशन गरेको हो ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको