२९ मंसिर २०८२, सोमबार | December 15, 2025

चितवनमा दुई चिकित्सकसहित २३ जनामा कोरोना संक्रमण



चितवन । चितवनमा दुईजना चिकित्सकसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको ल्याबमा गरिएको परीक्षणका क्रममा चिकित्सकसहितका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुुक्रबार र शनिबार संकलन गरिएका ३१० वटा नमूना परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्ड डा. श्रीराम तिवारीले बताउनुभयो ।

जसमध्ये २ जना स्वास्थ्यकर्मी, नवलपुरका ५ जना, धादिङका १ जना र बाँकी चितवनका मानिस रहेका छन्। आइसीयूमा उपचाररत एक जना बिरामीमा पनि संक्रमण देखिएको छ । उनको अवस्था जटिल रहेको अस्पतलले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ४ : ४३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष