४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाल्टिनको पानीमा डुबेर नाबालिकाको मृत्यु



पाल्पा । पाल्पामा बाल्टिनको पानीमा डुबेर १५ महिनाकी नाबालिकाको मृत्यु भएको छ । पाल्पा नगरपालिका ७ रक्साका थमन रानाकी १५ महिनाकी छोरी प्रिज्मा रानको आजन साँझ बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।

साँझ ५ बजे बाल्टिनमा टाउको डुबिरहेको अवस्थामा नाबालिका फेला परेपछि लुम्बिनी मेडिकल कलेज प्रवास पु¥याइएकी प्रिज्मालाई ५ः२० बजे चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नाव उपरिक्षक विरेन्द्र थापाले बताए ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ६ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको