१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अमेरिकामा सेप्टेम्बरसम्म दुई लाख मानिस मर्ने अनुमान



अमेरिकामा आगामी सेप्टेम्बरसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दुई लाख पुग्ने अनुमान गरिएको छ ।

हार्वर्ड ग्लोबल हेल्थ इनिसियटिभका प्रमुख आशिष झाले अमेरिकी टिभी च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, नयाँ संक्रमितको संख्या तिब्र गतिमा बढेन भने पनि सेप्टेम्बरमा मर्नेको संख्या दुईलाखसम्म पुग्छ ।

झाले भनेका छन्, ‘सेप्टेबरमा नै महामारी सकिँदैन, त्यसपछिका महिनामा पनि मर्ने श्रृंखला जारी नै रहनेछ ।’

जोन हप्किन्स युनिभर्सिटीको कोरोना तथ्यांकका अनुसार अमरिकामा कोरोना संक्रमितको संख्या २० लाख कटिसकेको छ । जबकी अहिलेसम्म त्यहाँ १ लाख १३ हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ ।

अमरिकाले गत बुधबारदेखि लकडाउन निकै कमजोर बनाएको छ । कोरोनाको नयाँ संक्रमितहरुलाई नियन्त्रण पहिल्यै लकडाउन खोलिएको छ । यो निकै चिन्ताजनक छ’ आशीष झा निराश देखिएका छ्न ।

कोरोना भाइरसबाट हुने मृत्युलाई टेस्टिङ, कन्ट्याक्ट ट्रेसिङ, मास्क र सामाजिक दूरीबाटै रोक्न सम्भव छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ८ : ५३ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो