१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

बाँकेको रनियापुरमा बुर्का लगाएर मतदान गर्दै मुस्लिम महिलाहरु (फोटोफिचर)



खजुरा । बाँकेको अति संबेदनशिल मतदान केन्द्रकारुपमा लिईएको क्षेत्र नम्बर ३ रनियापुर मतदान केन्द्रमा अहिले सम्ममा शान्तिपूर्णरुपमा मतदान जारी रहेको छ। । चमकदारपुर स्थित श्री प्राथमिक विदालयमा बिहान ७ बजेबाट शुरु भएको मतदानमा १० बजेपछि मात्र मतदाताको चाप शुरु भएको हो ।

मस्लिम समुदायको बाहुल्यता रहेको सो मतदान केन्द्रमा समुदायका अगुवा तथा महिलाहरुले पनि उल्लेख्य सहभागिता जनाइरहेका छन् । अघिल्ला निर्वाचनमा पातलो संख्यामा देखिने महिला मतदाताहरु पनि यस पटकको निर्वाचनमा मतदान गर्ने लाइनमा उभिएको देखिए ।

खजुरा गाँउपालिकाको ८ नम्बर वार्डमा पर्ने सो बुथमा बुर्का लगाएर मुस्लिम महिलाहरुले मतदान गरिरहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  १० : ३५ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई