३० श्रावण २०८३, शनिबार | August 15, 2026

रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो



बुटवल । रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ ।

रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले ६६ प्रतिशत मत खसेको बता
ए ।

रुपन्देहीमा कूल ६ लाख ३२ हजार ३६० मतदाता छन् । जसमध्ये पुरुष ३ लाख २३ हजार ७७८, महिला ३ लाख ८ हजार ५७४ र अन्य ८ जना छन् ।

प्रतिनिधि सभातर्फ ५ र प्रदेश सभातर्फ १० निर्वाचन क्षेत्र रहेको जिल्लामा मतदान सकिएर मतपेटिका संकलनको कार्य शुरू भएको भण्डारीले खबरकुरालाई बताए ।

मतपेटिका मतगणनास्थलमा जम्मा भएसँगै सर्वदलीय बैठकपछि मतगणना शुरु हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ४८ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो