९ पुस २०८२, बुधबार | December 24, 2025

फ्लोरिकल्चर एशोसियन अफ नेपाल रुपन्देहीको अध्यक्षमा श्रेष्ठ



बुटवल । पुष्प ब्यवसायको उत्पादन, बजारीकरणमार्फत आर्थिक विकास गर्ने लक्ष्यसहित स्थापना भएको फ्लोरिकल्चर एशोसियन अफ नेपाल रुपन्देही शाखाको पहिलो साधारण सभा तथा अधिवेशनबाट किरण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सर्वसम्मत समिति गठन भएको छ ।

जसको उपाध्यक्ष नबिना क्षेत्री, सचिव राजेश कुवर, कोषाध्यक्ष विजय प्रधान, सदस्यहरु सुनिता रेग्मी, धना खत्री, रबि जयसवाल, मुक्ति न्यौपाने, मिना पाण्डे रहेका छन । हकअधिकार प्राप्तिमा संगठनको महत्व रहेको भन्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जिल्लामा छरिएर रहेका पुष्प कृषक, ब्यवसायलाई एकतावद्घ गर्ने बताए । जिल्लामा हाल ३५ बढि पुष्प किसान तथा ब्यवसायीहरु आवद्ध छन ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ३८ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका