६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

बलबहादुर केसीलाई पराजित गर्दै सोलुबाट एमालेका मानवीर राई विजयी



काठमाडौं। सोलुखुम्बुबाट प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् ।

नेपाली कांग्रेसका बलबहादुर केसीलाई हराउँदै राई विजयी भएका हुन् । केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याएका छन् भने केसीले १६ हजार ५४५ मत पाए ।

यसअघि माओवादीले जितेको सोलुखुम्बुमा बलबहादुरलाई जिताउनकै लागि सत्ता गठबन्धनको सहयात्री दल कांग्रेसले यो क्षेत्र लिएको थियो । तर तीन पटक मन्त्री भैसकेका केसीलाई सोलुबासीले पत्याएनन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : ४७ बजे

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका