२ पुस २०८२, बुधबार | December 17, 2025

बर्दिया १ बाट कांग्रेस नेता संजय गौतम विजयी



बर्दिया । बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई चार हजार चार सय ५६ मतान्तरले पराजित गरेका हुन् ।

गौतमले ३० हजार छ सय ११ मत प्राप्त गरेका छन् भने ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गरे । नागरिक उन्मुक्ति पार्टीमा ठनकुरसिंह थारुले २३ हजार ९९३ मत प्राप्त गरेका थिए ।

बर्दिया १ मा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा एक लाख चार हजार चार सय दुई जनाले मतदान गरेका थिए । ६ हजार चार सय २१ मत बदर भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : ४४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल