१७ असार २०८३, बुधबार | July 1, 2026

कांग्रेसबाट यी हुन् समानुपातिक सिफारिसमा परेका ३२ नामहरु



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको सूची तयार गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तुँगाउन नसकेपछि आज अपरान्ह बालुवाटारमा बसेको पदाधिकारीको बैठकले २९ महिला र ३ पुरुष गरी ३२ जनाको नाम निर्वाचन आयोगमा पठाउनका लागि सूची तयार गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकबाट सिफारिस गरिएको नाममा नै पदाधिकारी बैठकमा सहमति जुटाइएको छ ।

कांग्रेसको समानुपातिकमा पर्ने ३ पुरुष तर्फ जीवन परियार (दलिततर्फ), विमलेन्द्र निधि (मधेशतर्फ) र प्रकाशशरण महत (खस आर्यतर्फ) परेका छन् ।

यी हुन् कांग्रेसले तय गरेको २९ महिला :

आदिवासी जनजातितर्फः

१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन

खस आर्यतर्फ

१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की

मधेशी तर्फ

१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण

दलित तर्फ

१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक

थारु तर्फ

१. कल्पना चौधरी
२. विना कुमारी थनेत

मुस्लिम तर्फबाट

१. जावेदा खातुन् जागा

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : ४७ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)