१२ असार २०८३, शुक्रबार | June 26, 2026

एमालेबाट लुम्बिनी प्रदेशसभामा चयन भएका ११ समानुपातिक सांसद यि हुन्



बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ११ समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको एमालेले समानुपातिकतर्फ ११ जना सांसद चयन गरेको हो ।

एमालेबाट लुम्बिनी प्रदेशसभामा छानिएका समानुपातिक सांसदको नामावली

खसआर्य महिलातर्फ

१.जानकी न्यौपाने (रूपन्देही)

२.वसन्ती न्यौपाने (बाँके)

खसआर्य पुरूषतर्फ

१.गिरिधारीलाल न्यौपाने (कपिलवस्तु)

आदिवासी जनजाति महिलातर्फ

१.सरिता पुन (रुकुम पूर्व)

२.यमुना रोक्का तामाङ (रोल्पा)

थारूतर्फ

१.सीता चौधरी (दाङ)

२.भगवती कुमारी थरूनी (रूपन्देही)

दलिततर्फ

१.इन्द्रकुमारी गहतराज (पाल्पा)

२.रेखाकुमारी शर्मा (दाङ)

मधेशी

१.शान्ति लोध (रुपन्देही)

अल्पसंख्यक र मुस्लिम

१.रासा बानु (बाँके)

लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल हो । सभामा एमालेका २९ सांसद हुनेछन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ७ : ३१ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको