१३ असार २०८३, शनिबार | June 27, 2026

नेकपा सचिवालय बैठक फेरि स्थगित



काठमाडौ । आइतबार अपरान्ह बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण स्थगित भएको बताइएको छ ।
बैठकमा एमसीसीबारे छलफल हुने बताइएको थियो ।

सचिवालय सदस्यहरुलाई महासचिव विष्णु पौडेलले बैठक स्थगित भएको जानकारी गराएका छन् ।

यसअघि जेठ २७ गते मंगलबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ४ : ०३ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को