४ पुस २०८२, शुक्रबार | December 19, 2025

जाजरकोटमा जिप दुर्घटना ८ जनाको मृत्यु



जाजरकोट । जाजरकोटमा जिप दुर्घना हुँदा ८ जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका ४ भिरपाटी नजिकै बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छेडागाड नगरपालिका(५ खातिजेवाबाट नगर अस्पतालमा उपचार गर्नका लागि विरामी लिई जाँदै गर्दा छेडागाड नगरपालिका(४ भिरपाटी नजिकै एक्कासी अनियन्त्रीत भइ दुर्घटना भएको हो ।

कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु र २ गम्भिर घाइते भएको प्रहरीले पुष्टी गरेपनि मृतकहरुको सनाखत भने भइनसकेको बताइउको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको