६ पुस २०८२, आइतबार | December 21, 2025

महिलालाई विश्वविद्यालय शिक्षामा लगाएको प्रतिबन्धमा पुनर्विचार गर्न पाकिस्तानद्वारा अफगान सरकारलाई आग्रह



इस्लामावाद । महिला विद्यार्थीहरूको लागि विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाउने निर्णयलाई पुनर्विचार गर्न पाकिस्तानले अफगान अधिकारीहरूसँग आग्रह गरेको छ

पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा छात्राका लागि विश्वविद्यालय र उच्च शिक्षामा प्रतिबन्ध गरेकोमा पाकिस्तान निरास भएको जनाइएको छ ।

महिला शिक्षाको मुद्दामा पाकिस्तानको अडान स्पष्ट र स्थिर रहेको विदेशमन्त्रलयका प्रवक्ताले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामी दृढ विश्वास गर्छौं कि प्रत्येक पुरुष र महिलालाई इस्लामको आदेश अनुसार शिक्षाको अन्तर्निहित अधिकार छ।’

अफगानिस्तानको तालिबान सरकारले हालै महिलालाई विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ३ : १९ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा