२४ बैशाख २०८१, सोमबार | May 7, 2024

परराष्ट्रमन्त्रीले भनिन – मन्त्रालयले जनतालाई दिने सेवा प्रभावकारी बनाउँछु



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले दिने सेवालाई सहज बनाउने प्रतिवद्धता जनाएकीछिन् ।

शीतल निवासमा परराष्ट्रमन्त्रीको शपथलिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार गर्दै मन्त्री पौडेलले मन्त्रालयले जनतामा पु-याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफ्नो पहिलो प्राथमिकता भएको बताइन । उनले राहदानी लिन आम जनताले अहिले पाएको समस्या समाधान गर्ने प्रतिवद्धता जनाइन ।

मन्त्री पौडेलले विभिन्न देशमा रहेका नेपालका राजदुतावास र निगोयहरुमा ती देशमा रहेका नेपालीको सहज पहुँच बनाउने प्राथमिकता रहेको बताइन ।

यसैगरी देशको हितका लागि नेपालमा रहेका विदेशी कुटनीतिक नियोगहरुसँगको समन्वयलाई पनि प्रभावकारी बनाउने आफ्नो योजना रहेको उनले सुनाइन ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ३ : १५ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,