७ पुस २०८२, सोमबार | December 22, 2025

उपसभामुखको उमेदवारी दर्ता आज, भोलि निर्वाचन



काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार शुक्रबार (माघ ६ गते) उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद्‌ भवनको ल्होत्से हलमा उम्मेदवारी मनोनयन गरिने छ ।

यस्तै, शुक्रबार नै अपराह्न ४:१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ ।

उपसभामुख चयनका लागि पुस ७ गते (शनिबार)को प्रतिनिधि सभा बैठकमा मत विभाजन लगायतको प्रक्रिया हुनेछ ।

उपसभामुखमा सत्ता साझेदार दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिने तयारी छ । रास्वपाका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सभामुख पद आफ्नो पार्टीले पाउने विषयमा सत्ता साझेदार दलहरुबीच सहमति जुटिसकेको बताएका छन् ।

यस्तै, कांग्रेससहितको विपक्षी ‘गठबन्धन’बाट पनि उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : १९ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि