४ चैत्र २०८२, बुधबार | March 18, 2026

नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन भोलीदेखी बुटवलमा हुँदै



बुटवल । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन भोलीदेखी बुटवलमा सुरु हुने भएको छ । संघले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै माघ ७ र ८ गते हुने महाधिवेशनको तयारी पुरा भएको जनाएको हो ।

बुटवल बहुमुखी क्याम्पसमा हुने महाधिवेशनमा देशभरका ६०१ जना प्रतिनिधि सहभागी हुने नेपाल मगर विद्यार्थी संघका अध्यक्ष बिष्णु कुमार थापा मगरले जानकारी दिए ।

उनले अहिले मगर विद्यार्थीहरु शैक्षिक सुचाङमा निकै पछाडी परेको बताउंदै विद्यार्थीको शैक्षिक गतिविधिलाई अझ अगाडि बढाउन विद्यार्थी संघले महत्वपुर्ण भुमिका निभाउनुपर्ने बताए ।

महाधिवेशनले नँया नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशनमा केन्द्रीय समिति ५७ जना, प्रदेश समिति ४९, जिल्ला समितिबाट २०१ जना, विश्वविद्यालय समितिबाट २१ जना, आंगिक क्याम्पस समितिबाट ६४ जना, अतिथिहरु ९०, सल्लाहकार र संयोजक गरी ११९ महाधिवेशनमा सहभागी हुने अध्यक्ष मगरले बताए ।

महोत्सवमा कुल २१ लाख ४८ हजार भन्दा बढि रकम खर्च हुने आयोजकको जानाकारी दिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ४ : ४३ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको