२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

सिद्धबाबा दुर्घटना अपडेट : घाईते मध्य १ जनाको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक खण्डको सिद्धाबाबा नजिकै गत मंगलबार भएको सवारी दुर्घटनामा घाइते मध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्साका नन्दलाल बस्यालको काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।

पाल्पादेखि बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको हाइलक्स पाल्पाको सिद्धबाबा नजिकै तिनाउ नदिमा खस्दा ६ जना घाइते भएका थिए । १ जनाको बुटवलमा र अन्य ५ जनाको थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो ।

घाईते अन्य ४ जनाको काठमाण्डौंको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा परी मृतक नन्दलालसँगै तिनाउ गांउपालिका वडा नं. ३ का दया पाण्डे, शिव पाण्डे , कृष्ण बस्याल, बालकृष्ण बस्याल र बिनोद बस्याल घाइते भएका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : १४ बजे

दाङ-२ : रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

लमजुङमा पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा, रास्वपाका केसी नजिकै

काठमाडौं । लमजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेकपा (एमाले)का

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओलीभन्दा ९ हजारभन्दा बढी मतले अगाडि

झापा । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी

रूपन्देही-२ मा सुलभ खरेलको एकतर्फी अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर