२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आज देखी रग्बी लिग सुुरु, ४ टिमले सहभागी जनाउने



काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा तेश्रो फिफ्टिन्स रग्बी लिग आजवाट सुरु हुदैँछ । रग्बी संघका अध्यक्ष दीपक देवकोटाका अनुसार लिगमा ४ टिमको सहभागिता रहनेछन् ।

जसअनुसार आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्दैछन ।

उक्त खेलमा ४ जना बिदेश खेलाडीले पनि सहभागीता जनाउने छन । जसअनुसार हिमालयन टाइगरमा २, गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका १-१ बिदेशी खेलाडी छन् भने बाँकी २ टिममा विदेशी खेलाडी छैनन् ।

२९ माघमा,  ३ फागुन र ६ फागुनमा समान २-२ खेल हुनेछ । लिगमा शीर्ष स्थान हात पार्ने टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ७ : ५३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले