२५ भदौ २०८३, बिहिबार | September 10, 2026

११६ ग्राम ब्राउनसुगर सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँकेको कोहलपुरमा ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगर सहित ३ जना युवान पक्राउ परेका छन् । कोहलपुर प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

बर्दिया बढैयाताल गाउँपालिकाका वडा नं. ७ का विशालसिंह ठकुरी र विक्रमसिंह ठकुरी तथा कोहलपुर नगरपालिका वडा नं. ११ का निर्जन ढकाललाई ब्राउनसुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट भे १३ प २७३ नम्बरको मोटरसाइकल, नौ हजार आठ सय रुपैयासमेत बरामद गरेको छ । उनीहरुले बर्दियाको सीमामा पर्ने भारतको बलैगाउँबाट ब्राउनसुगर ल्याएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ६ : ०४ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ