१७ असार २०८३, बुधबार | July 1, 2026

राखेप सदस्य सचिव घिसिङ अस्वस्थ्य



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेपं) का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् ।

गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहे पछि पुर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको राखेपले जनाएको छ ।

अस्वस्थ भएपछि बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य-सचिव घिसिङलाई शुक्रबार साँझ डिचार्ज गरिएको छ ।

उनलाई चिकित्सकले केहि दिन आराम गर्न सल्लाह दिए पछि उनी घरमा नै आराम गरिरहेका छन् ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : १० बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज