१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बुधबार थपिए ६२९ नयाँ संक्रमित, हालसम्म संक्रमितको संख्या १०,७२८ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा ६२९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा ११० महिला र ५१९ पुरुष थपिएको जानकारी दिइएको हो ।

क्वारेन्टिनमा आजसम्म ७८ हजार ६३९ जना रहेका छन् । आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ८ हजार ३६६ रहेको छ ।

हालसम्म २ हजार २३८ जना निको भएर डिस्चार्ज भएका छन् । जसमध्ये १९७ जना महिला र २ हजार १४१ जना रहेका छन् । बुधबार ८ महिलासहित १०६ जना निको भएका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : २५ बजे

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा