४ पुस २०८२, शुक्रबार | December 20, 2025

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित, प्रदेशमा संक्रमितको संख्या ८३८



कास्की । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशका विभिन्न तीन जिल्लाका ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज थपिए संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितिको संख्या ८३८ पुगेको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माका अनुसार बागलुङका ८ जना, स्याङ्जाका २२ जना र नवलपरासी सुस्तापूर्वका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको