१ चैत्र २०८२, आइतबार | March 16, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक : मन्त्री बन्नेको नाम टुंग्याउँदै

तनहुँ-१ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने विषयमा छछलफल भइरहेको छ ।

सत्ता गठबन्धनमा भएका सहमति अनुसार कांग्रेसले आठ वटा मन्त्रालय पाउँदैछ ।

बैठकले तनहुँ १ र चितवन २ मा हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टुंगो लगाएको छ । तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ११ : ३५ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन