२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

डिसहोमबाट इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्न सकिने



काठमाडौ । हिसहोमबाट आईपीएलका खेलहरु हेर्न पाइने भएको छ । डिसहोमले ल्याएको इन्टरनेट प्रोटोकल बेस्ड आईपी टीभीमा आईपीएलका खेलहरु एच डि क्वालिटिमा हेर्न पाइने भएको हो । जसमा अन्र्तराष्ट्रिय सिरिजहरु  जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिने भएको हिसहोमले जनाएको छ ।

लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा सिरियल भाग्य सिदुरको र आनन्दी संगै अन्य सेवा प्रदायकको मा उपलव्ध नभएको क्जयचतक त्ख्, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु,लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : ३९ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार